जीवनशैली
महाकवि लक्ष्मीप्रसाद देवकोटाका कविता तथा प्रेरक भनाई
४ बर्ष अगाडि
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म: वि.सं. १९६६ कार्तिक २७ लक्ष्मीपूजा का दिन काठमाडौँमा भएको हो। भने उहाको मृत्यु: वि.सं. २०१६ भाद्र २९ काठमाडौँमा भएको थियो। " 'के हो अहो ! अमृत त्यो सुरदेव...